Logo

Breaking News 1

नेपाल भर्सेस भारत : १० ओभर सकिँदा नेपालले ६५ रन जोड्यो



काठमाडौं, । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ ।

१० ओभरको समाप्तिमा एक विकेटको क्षतिमा नेपालले ६५ रन जोडेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ४ : ०४ बजे