Logo

Breaking News 1

नेपाल भर्सेस भारत : नेपालले गुमायो दोस्रो विकेट



काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

१६ओभरको अन्तिम बलमा भीम सार्की आउट भएका हुन् । उनले १७ बलमा ७ रन जोड । यसअघि नेपालले पहिलो विकेट गुमाउने क्रममा ९.५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

१८.2 ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाएर ८९ रन जोडेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ४ : ३५ बजे