काठमाडौं । संसद नियमावलीमा प्रधानमन्त्री र मन्त्रीसँग नियमित प्रश्नोत्तर कार्यक्रम चलाउने व्यवस्था यसअघि पनि गरिएको थियो । तर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक संसदमा सवालजवाफ गरेको भएपनि नियमावलीको यस्तो व्यवस्था कार्यान्वयनमै जान सकेको थिएन । तर बिहिबारबाट संसदको चालू अधिवेशनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर शुरु भएको छ । यसअघि बिहिबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले…