Logo

कुइनेटो र ऐना उत्कृष्ट

काठमाडौं । दशौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२’ मा अन्तर्राष्ट्रिय विधातर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले ‘उत्कृष्ट लघु चलचित्र अवार्ड’ र सेकोउ त्राओरी निर्देशित बुर्किना फासोको फिल्म ‘आई अफ द स्ट्रोम’ले ‘उत्कृष्ट फिल्म अवार्ड’ जितेको छ । राजधानीमा मंगलबार सम्पन्न फेस्टिभलमा राष्ट्रियतर्फ कृषा चौलागाईंको फिल्म ‘ऐना’ले ‘उत्कृष्ट लघु चलचित्र’ र माधवराज…