Logo

कला/साहित्य

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार क्लाउडिया गोल्डिनलाई



काठमाडौं। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

श्रम बजारमा लैंगिकमा भिन्नताका प्रमुख कारणहरू उजागर गरेको भन्‍दै नोबेल पुरस्कार समितिले उनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

क्लाउडिया अमेरिकाको हावर्ड विश्वविद्यालयमा आवद्ध छिन् ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ६ : १० बजे