काठमाडौं । गीतकार, निर्देशक डि .आर. सुजनको नयाँ गीत “उडेको चरी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । सोही अवसरमा टेलि श्रृङ्खला सेतो घरको पनि ट्रेलर सार्वजनिक गरिएको थियो । बिमोचन कार्यक्रममा डि. आर. सुजनको अध्यक्षता रहेको थियो भने नागरिक उड्यन तथा पर्यटनबिद डा. लेखनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बरिष्ठ कलाकार बिधा…