Logo

‘कम्युनिष्टले लोकतान्त्रिक चरित्र छोड्नु हुँदैन’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)को सान्दर्भिकता नेपालमा आज पनि उत्तिकै रहेको बताएका छन् । कृषिमन्त्री डा.वेदुराम भुसालद्वारा लिखित पुस्तक ‘जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम’ को आइतबार राजधानीमा आयोजित लोकार्पण समारोहमा बोल्दै अध्यक्ष नेपालले जबजको अझै सान्र्दभिकता रहेको बताएका हुन् । कम्युनिष्ट पार्टीहरुले आफ्नो चरित्रलाई पुष्टि गर्न आफ्नो लोकतान्त्रिक चरित्रलाई…