काठमाडौं । कोशी प्रदेश सरकार गठनको कसरत शुरु भएसँगै सम्भावित गठबन्धनका बारेमा समेत चर्चा शुरु भएको छ । कोशी प्रदेश सरकारको नेतृत्वमा रहेका हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको थियो । कार्की नेतृत्वको सरकार ढलेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार गठनका लागि नयाँ सत्ता समीकरणमा सामेल हुने तयारी गरेको छ । राप्रपाको कोशी प्रदेश…