Logo

Breaking News 1

केदारलाई मुख्यमन्त्री नियुक्त गर्न सांसदहरु पुगे कोशी प्रदेश प्रमुखको कार्यालयमा


२६ आश्विन २०८०, शुक्रबार  

69
Shares

विराटनगर। केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा एमाले र कांग्रेसबाट विद्रोह गरेका प्रदेश सभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

एमालेका ३९ जना र सत्ता गठबन्धनको निर्णयको विरुद्वमा लागेका कांग्रेसका ९ जना प्रदेश सभा सदस्य प्रदेश प्रमुखको कार्यालयमा भेला भएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ५ : १२ बजे