विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र व्यवसायी साझेदार नभई एक रथका दुई पांग्रा भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको छैटौँ प्रदेश सभामा आयोजित कार्यक्रममा सोमबार बोल्दै उनले व्यवसायी र सरकार साझेदार नभइ एकै रथका पांग्रा भएको बताएका हुन् । साझेदार छुटिएर जान सक्ने तर पांग्रा छुट्टिँदा रथ चल्न…