Logo

कोशी

झापामा प्लाई उद्योगमा आगलागी


२८ फाल्गुन २०८०, सोमबार  

92
Shares

काठमाडौं । झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको देशकै ठुलो भनेर दाबी गरिने एक प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

झापाको मेचीनगर–१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजेदेखि आगलागी भएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ११ : २३ बजे