Logo

गण्डकी प्रदेश

माओवादीले फिर्ता लियो गण्डकी सरकारलाई दिएको समर्थन


२३ फाल्गुन २०८०, बुधबार  

46
Shares

पोखरा । नेकपा माओवादीले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधवार संसदीय दलको बैठक बसेर समर्थन फिर्ता लिने निर्णय गरेको नेता हरिबहादुर चुमानले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ११ : ५३ बजे