Logo

कोशीमा बजेट अध्यादेश जारी, १३ दिनदेखिको बजेट शून्यताको अवस्था हट्यो

कोशी । कोशी प्रदेश सरकारले  बजेट अध्यादेश जारी गरेपछि १३ दिनदेखिको बजेट शून्यताको अवस्था अन्त्य  भएको छ । कोशी  प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज बजेटसम्बन्धी अध्यादेश जारी गरेपछि शून्यताकाे अवस्था   अन्त्य  भएकाे हाे । शुक्रबार  नियुक्त भएका मुख्यमन्त्री कार्कीले सोही दिन बजेट अध्यादेश जारी  गर्ने निर्णय गराएका थिए । सरकारले सिफारिस गरेका कोशी…