Logo

कर्णालीका मुख्यमन्त्री शर्माले चैत १७ गते विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आगामी चैत १७ गते  दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलोपटक विशवासको मत लिएका शर्माले राप्रपाले सर्मथन फिर्ता लिए पछि  पुन चैत १७ गते विश्वासकाे मत लिन लागेका हुन । उनले आज कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि…