Logo

सुदूरपश्चिममा कांग्रेस र माओवादीको छुट्टै बैठक

धनगढी । चुनावी तालमेलका षियमा छलफल गर्न सुदूरपश्चिममा नेपाली कांग्रस र माओवादी केन्द्रको छुट्टै प्रदेश स्तरीय बैठक बसेको छ । बैठकमा एकीकृत समाजवादी पार्टीको भने सहभागिता रहेन । कांग्रेस र माओवादी केन्द्रले यो बैठक नभई प्रदेशमा तालमेललाई कसरी अगाडि बढाउने भन्ने विषयमा अनौपचारिक छलफल मात्रै गरिएको जनाएका छन् । नकांग्रेस प्रदेश सहमहामन्त्री अम्बिका चलाउनेले प्रदेशका…