Logo

वित्तीय अनुशासनमा मधेश सरकार, अनुत्पादक खर्चमा १०० प्रतिशत रोक

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा हुने ‘असारे विकास’को प्रवृत्ति रोक्न तथा वित्तीय अनुशासन कायम गर्न बजेट खर्चमा कडा नियन्त्रणको नीति अवलम्बन गरेको छ । प्रदेशको सञ्चित कोषमा बढ्दो चाप र अपेक्षित राजस्व संकलन हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै अर्थ मन्त्रालयले विभिन्न शीर्षकका बजेटमा कटौती तथा रोक्का गर्ने निर्णय गरेको हो। मधेश प्रदेशका…