Logo

प्रदेश

कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा गिरी


३० फाल्गुन २०७९, मंगलबार  

276
Shares

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छन् ।

समानुपातिकतर्फबाट सांसद बनेकी गिरीलाई प्रदेश संसदीय दलका नेता  डिल्लीबहादुर चौधरीलेले सचेतकमा नियुक्त गरेका हुन् ।

झिमरूक गाउँपालिका ७ प्यूठानकी गिरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्रीसमेत हुन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ९ : ३३ बजे