Logo

प्रदेश

लुम्बिनि प्रदेश स्थापना दिवस: सार्वजनिक बिदा देखी देउखुरीमा कार्यक्रमसम्म



दाङ । स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज बिभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदासमेत दिएको छ भने प्रदेश  सरकारले सदरमुकाम देउखुरीमा बिभिन्न कार्यक्रम गरी मनाउँदैछ । जसको  उदघाटन प्रदेश  प्रमुख अमिक शेरचनले गर्दैछन ।

लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ८ : ३२ बजे