Logo

ऐना खबर


गोदावरीमा तनाव विसर्जन कार्यशाला : ‘रोग मात्र होइन आत्महत्या नै रोक्न सकिन्छ’

काठमाडौं । ललितपुरस्थित गोदावरीको बडिखेलमा जीवन विज्ञान प्रतिष्ठानले एक दिवसीय तनाव विसर्जन कार्यशालाको आयोजना गरेको

पूर्वमन्त्री आलमको शव रौतहट पु¥याइयो, मुस्लिम परम्परा अनुसार अन्त्यष्टि गरिने

रौतहट । नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शव रौतहट पु¥याइएको छ ।

कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन् : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले राष्ट्रिय कलाकार र पत्रकारहरुसँग कला क्षेत्रका

मधेश प्रदेशमा राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम सुरु

जनकपुर । मधेश प्रदेशमा आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०८२ सुरु भएको छ । जनकपुरधाममा

जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी

काठमाडौं । ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका

कांग्रेस संस्थापन पक्षको भेला : विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं

काठमाडौं । नियमित महाधिवेशनका लागि दबाब दिनका लागि नेपाली कांग्रेसको संस्थापन पक्षले बिहीबार काठमाडौंमा भेला

रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन पुनः जडान

काठमाडौं । सुनसरीस्थित रिलायन्स स्पिनिंग मिल्सले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोगबापतको प्रिमियम महसुल बक्यौतामा

११ अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको

सात दिनभित्र जग्गाको भाडा नरिते भौतिक संरचना जफत गर्ने खड्का ल्यान्ड प्रालीलाई स्काउटको चेतावनी

काठमाडौं । नेपाल स्काउटले पूर्व उर्जामन्त्री दिपक खड्का सञ्चालक रहेको कम्पनी खड्का ल्यान्ड प्रालीले सात

‘ए’ डिभिजन लिग स्थगन विरुद्ध एन्फा मुख्यालयमा धर्ना (फोटो फिचर)

पछिल्लो दुई वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद स्मारक ‘ए’ डिभिजन लिग निरन्तर स्थगन