Logo

पुटिनका आलोचक एलेक्सी नाभाल्नीको जेलमा मृत्यु

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचकको मृत्यु भएको छ । लामो समयदेखि जेलमा रहेका एलेक्सी नाभाल्नीको शुक्रबार मृत्यु भएको बताइएको छ । नाभाल्नीलाई रुसमा पुटिनको सबैभन्दा ठूलो आलोचक मानिन्थ्यो । नाभाल्नी २०२१ मा सरकार विरोधी प्रदर्शनको लागि जेलमा परेका थिए । यसअघि पनि नाभाल्नीलाई विष खुवाएर मार्ने प्रयास भएको थियो । जसमा नवल्नीको…