Logo

संयुक्त राष्ट्रसंघको उड्डयन निकायले रुसलाई २०१४ मा मलेसियाली विमान खसालिएको घटनामा दोषी ठहरायो

काठमाडौं । सन् २०१४ मा युक्रेनको आकाशमा मलेसिया एयरलाइन्सको उडान MH17 खसालिएको घटनामा रुसलाई जिम्मेवार ठहर गरिएको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को परिषद्ले यस निर्णयमा पुगेको हो। यस घटनामा विमानमा सवार २९८ जनाको मृत्यु भएको थियो। नेदरल्यान्ड्स र अस्ट्रेलिया सरकारका अनुसार ICAO को निर्णयसँगै अब क्षतिपूर्तिको विषयमा छलफल गरिनेछ। यसअघि, २०२२…