Logo

श्रीलंकाका सबै मन्त्रीले दिए पदबाट राजीनामा

काठमाडौं । श्रीलंकाका क्याबिनेटका सबै मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । चरम आर्थिक संकटकालबाट गुज्रिरहेको श्रीलंकामा सरकारले संकटकाल लगाएपछि त्यसरको विरोधमा मन्त्रीहरुले पनि राजीनामा दिएका बताइएको छ । मन्त्रीहरुले आइतबार प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री राजापाक्षेले अब नयाँ मन्त्रीहरु नियुक्तका लागि आज सोमबार राष्ट्रपति गोटाबाया राजापाक्षेलाई भेट्न लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्…