Logo

इजरायल हमासबाहेक तीन समूहसँग पनि लडिरहेकाे छ, जान्नुहोस ती कुन-कुन हुन् ?

तेल अहिब । इजरायलले हमासको आक्रमणको जवाफमा जमिन आक्रमण गर्ने वाचा गरेको छ । तर, देशको सेना पनि दुई अन्य मोर्चा लेबनान र सिरियाबाट हुन सक्ने आक्रमणबाट पनि उत्तिकै भयभित रहेको छ । आउनुहोस, इजरायलले हाल कस्ता खतराहरू सामना गरिरहेको छ ? जानौं । गत हप्ता एक्कासी र अप्रत्याशित रुपमा भएको आतंकवादी हमलापछि झण्डै १२००…