Logo

इरान : बन्दुकधारीहरूको आक्रमणमा आठजनाको मृत्यु, कैयौं घाइते

काठमाडाैं । दक्षिणपूर्वी इरानको सिस्तान-बलुचिस्तान प्रान्तको राजधानी जाहेदानमा बन्दुकधारीहरूले आठ जनाको हत्या गरेको खबर छ । रिपोर्टका अनुसार आक्रमणकारीमध्ये तीन जनाको पनि मृत्यु भएको छ। यस समयमा भएको गोलीबारी र विस्फोटमा धेरै जना घाइते भएका छन् । इरानी मिडियाका अनुसार यो आक्रमण पाकिस्तानमा सक्रिय अतिवादी संगठन 'जैश अल-अदल' ले गरेको हो। यो समूह पाकिस्तानमा छ,…