Logo

क्यालिफोर्नियामा अमेरिकी एफ–३५ लडाकु विमान दुर्घटना, पाइलट सुरक्षित

काठमाडौं । अमेरिकी नौसेनाको अत्याधुनिक एफ–३५ लडाकु विमान क्यालिफोर्नियाको लिमोर नौसेना हवाई अड्डानजिकै बुधबार साँझ दुर्घटनाग्रस्त भएको हो। फ्रेस्नो सहरबाट करिब ६४ किलोमिटर दक्षिणपश्चिममा अवस्थित नेभल एयर स्टेसन लिमोर नजिक स्थानीय समयअनुसार साँझ ६ः३० बजे दुर्घटना भएको हो। नौसेनाका अनुसार दुर्घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको छ। दुर्घटनाका बेला विमान प्रशिक्षण उडानमा रहेको र कुनै सैन्य…