काबुल । तालिवानको अत्याचारले अफगानिस्तानमा महिलाको पीडालाई निरन्तर बढाइरहेको छ । अब यसमा अर्को अध्यादेश थपिएको छ । तालिवान संगठनले अफगानिस्तानको मध्य बामियान प्रान्तमा रहेको ब्यान्ड ए अमिर राष्ट्रिय निकुञ्जमा महिलाहरूलाई जान प्रतिबन्ध लगाएको छ । बामियानमा एक भाषणमा तालिबानका मन्त्री मोहम्मद खालिद हनाफीले अन्ततः महिलाहरूलाई पार्कमा प्रवेश गर्न दिने संयन्त्र निर्माण गरिरहेको बताएका त छन…