Logo

चीनीया सहयोगमा इन्डोनेसियामा सुरू भयाे दक्षिण पूर्वी एसियाकै पहिलो बुलेट ट्रेन

जाकर्ता। इन्डोनेसियाले आइतबार दक्षिणपूर्वी एसियाको पहिलो बुलेट ट्रेन सुरु गरेको छ ।  उच्च गतिको सो रेल सेवा लाइनले देशका दुई ठूला शहरहरूलाई जोड्नेछ। चीनको बेल्ट एण्ड रोड इन्फ्रास्ट्रक्चर पहलको एक हिस्सा र ठूलो मात्रामा चिनियाँ राज्य स्वामित्वका फर्महरूद्वारा वित्त पोषित ७.८ बिलियन डलरको परियोजनामार्फत यो बुलेट ट्रेन सेवा सुरू भएको हो । निर्माणमा भएको ढिलाइ र…