Logo

ऋतिक रोशन आफ्नो फिटनेश ट्रेनरलाई दिन्छन् मासिक ३२ लाख

मुम्बई । लाखौं सुन्दरीहरू आकर्षित हुने ऋतिक रोशनको मांसपेशी शरीरका लागि उनले कति मेहनत र पैसा खर्च गर्छन् ? के तपाईले अनुमान गर्नु भएको छ ? हरेक दिन अभिनेता सामाजिक सञ्जालमा आफ्नो फिटनेससँग सम्बन्धित पोस्टहरू सेयर गरिरहन्छन्। आइतबार पनि उनको सिक्स प्याक एब्ससहितको तस्बिर बाहिर आएको थियो । यो तस्बिरको क्याप्सनमा उनले लेखेका छन्, ‘मैले…