Logo

युक्रेनमा रुसको मिसाइल आक्रमण, ७ जनाको मृत्यु, ११७ घाइते

काठमाडौं । रुसले युक्रेनको उत्तरी शहर चेर्निहिवमा मिसाइल महला गरेको छ । आक्रमणमा परी ६ वर्षका एक बालकसहित ७ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जना बालबालिका रहेका युक्रेनले जनाएको छ । मानिसहरु चर्च जान लागेका बेला बाटोमा आक्रमणमा परेकाले धेरै मानिसको घाइते भएको जनाइएको छ । आक्रमणमा…