Logo

‘ग्रामी’मा तीन अवार्ड जितेका किलर माइक पक्राउ

काठमाडौं । र्‍यापर र अभियन्ता किलर माइकले आइतबार राती सम्पन्न ६६ औं संस्करणको ‘ग्रामी अवार्ड २०२४’ मा तीन अवार्ड जिते । जसमा उनले २० वर्षमा पहिलो पुरस्कार पनि पाए । अवार्ड जितेको केही समयपछि किलरलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । उनका प्रवक्ताले पक्राउ परेको पुष्टि गरेका छन् । लगातार तीन अवार्ड जितेपछि किलरलाई…