नयाँ दिल्ली । अयोध्यामा राम मन्दिर बनाउन बलिउड र दक्षिण भारतीय अभिनेता अभिनेत्रीहरुले दान दिएका थिए । राम मन्दिरमा प्राण प्रतिष्ठा समारोहका लागि कयौँ सेलिब्रेटीलाई निम्तो पनि पठाइएको छ । हालै मात्रै दक्षिण भारतीय सुपरस्टार प्रभासले प्राण प्रतिष्ठाको लागि भनेर ५० करोड भारु दान दिएको खबर आएको थियो । आन्ध्र प्रदेशका एमएलए चिरला जग्गीरेड्डीले त…