काठमाडौं । अन्तर्राष्ट्रिय अदालत (आईसीजे)ले इजरायलले प्यालेस्टिनी क्षेत्रमा हुने मृत्यु र क्षतिलाई कम गर्न सबैले हरसम्भव प्रयास गर्नुपर्ने बताएको छ । दक्षिण अफ्रिकाले दायर गरेको निवेदनमा शुक्रबार आदेश गर्दै सन् १९४८ मा नरसंहार रोक्न संयुक्त राष्ट्र नरसंहार महासन्धिलाई अनुमोदन गरिएको र यसलाई इजरायलले उल्लंघन गरेको बताउँदै आईसीजे प्यालेस्टिनी जनताको जीवन प्रतिकूल परिस्थितिमा रहेको उल्लेख गरेको…