एजेन्सी । इजरायल–हमास द्वन्द्व सुरु भएदेखि युद्धग्रस्त गाजा पट्टीमा ११,००० भन्दा बढी मानिसहरू अझै पनि बेपत्ता रहेको पाइएको छ । जसमध्ये धेरै भग्नावशेषमा फसेको वा बेपत्ता रहेको आशंका गरिएको छ। गाजापट्टीमा भग्नावशेष हटाउन आवश्यक उपकरणहरूको गम्भीर अभाव समेत भइरहेको छ । धेरैजसो मेसिनरीहरू नष्ट भइसकेका छन् वा इन्धनको गम्भीर अभावका कारण काम गर्न नसकिने अवस्थामा…