Logo

बुधबार र बिहिबार राती टेलिकमको सेवा अवरुद्ध हुने

काठमाडौँ । बुधबार र बिहीबार राति १२ बजेपछि नेपाल टेलिकमको जिएसएम सेवा अवरुद्ध हुने भएको छ । मोबाइल सेवाको कोर प्रणालीमा नियमित मर्मत सम्भार गनुपर्ने भएकोले बुधबार र बिहीबार राति १२ पछि छोटो अवधिका लागि जिएसएम सेवा अवरुद्ध हुने नेपाल टेलिकमले जनाएको छ । लामो समयसम्म कुनै ग्राहकको मोबाइल सेवामा समस्या भएमा आफ्नो मोबाइल सेटको…