Logo

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको नमुना भण्डारण क्षमता सरकारले विकास गर्नुपर्छ : मन्त्री पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नमुना (स्याम्पल) सुरक्षित राख्ने क्षमता सरकारले नै विकास गर्नुपर्ने बताएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको छलफलमा मन्त्री पुनले नमुना कति समयसम्म राख्ने भन्ने विषय नियमावलीमार्फत स्पष्ट गर्नुपर्ने बताए।उनले…