Logo

Breaking News 1

नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढे : कुलमान


१५ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढेको बताएका छन् । बिहीबार ललितपुर महानगरपालिका क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सबैले नकारात्मक कुरा गर्दा सकारात्मक र काम गर्ने व्यक्ति कम हुँदै गएको उनले उल्लेख गरे । उनले देशमा यस्तो स्थिति बन्नु दुर्भाग्यपूर्ण भएको बताए ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ११ : ४९ बजे