Logo

ताक्सुगाड जलविद्युत् आयोजना निर्माण चरणमा जाँदै

सुर्खेत।  जाजरकोटको नलगाड जलविद्युत् आयोजना निर्माणका लागि निर्माण हुन लागेको ताक्सुगाड जलविद्युत् आयोजना दुई महिनाभित्र निर्माण प्रक्रियामा लिने तयारी थालिएको छ । ताक्सुगाड जलविद्युत् आयोजना ७.१ मेगावाटको सबै प्रक्रिया पूरा गरेर निर्माणको लागि बोलपत्रको काममा जुटेको आयोजनाका इन्जिनियर पदम थापाले जानकारी दिए । आयोजना निर्माण स्थलमा रहेको घर ,जग्गाको मुआव्जा दिनका लागि बिहीबार सूचना प्रकाशित गरि छुटेका…