Logo

टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब सार्वजनिक

काठमाडौं । टिम नेपाल इन्जिनियरिङ् लर्निङ सेन्टर प्रालिले टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्म सार्वजनिक गरेको छ । नेपालमा इन्जिनियरिङ परिषद्को परीक्षा तयारी गरिरहेका इन्जिनियर विद्यार्थीहरूलाई सहज वातावरण सिर्जना गर्नको लागि उक्त प्लेटफर्म सार्वजनिक गरिएको हो । परीक्षाको सामग्री र ढाँचालाई प्रतिविम्बित गर्ने बहुवैकल्पिक प्रश्नहरूको डाटाबेसमा पहुँच बृद्धि गर्नकालागि प्लेटफर्ममा नेपाल इन्जिनियरिङ परिषद्को…