Logo

स्पेनिश ला लिगामा १५औँ चरण सकियो

काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा १५ औँ चरणका खेल सकिएका छन् । शनिबार र आइतबार भएका खेलमा रियाल मड्रिड, बार्सिलोना, लस पल्मस, गिरोना, एथलेटिक क्लब, विजयी भएका छन् । लस पल्मसले गेटाफेलाई २–० ले हरायो । गिरोनाले भ्यालेन्सियालाई २–१ ले हरायो । एथलेटिक क्लबले रायो भाएकानोलाई ४–० ले हरायो । रियाल मड्रिडले ग्रानाडालाई २–०…