Logo

केपी ओली कप फागुन ११ देखि हुने, विजेतालाई १५ लाख रुपैयाँ नगद

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले तेस्रो संस्करणको रुपमा ‘केपी ओली कप २०८१’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । फागुन ११ देखि १९ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको हो । शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै युवा संघले ‘केपी ओली कप २०८१’ फुटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो । यसमा क्वाटर फाइनलसम्मका…