Logo

जनकपुरधाममा चौथो ईन्टरस्कुल क्रिकेट कप आजदेखि

जनकपुर । जनकपुरधाममा आज देखि चौथो बिवाईडी ईन्टरस्कुल क्रिकेट टुर्नामेन्ट शुरु हुँदैछ । जनकपुरधाममा लुकेका प्रतिभालाई उजागर गर्ने दृष्टिकोणले आजदेखि १६ विद्यालयहरुको सहभागितामा उक्त क्रिकेट कपको हुने लागेको आयोजक न्यू भिजन नेपाल र जनकपुर स्पोट्र्स क्लबले जनाएको छ । प्रतियोगितामा जनकपुर पब्लिक स्कूल, ऐरे इंटरनेशल स्कूल, मोनास्टिक स्कूल, अन्नपूर्णा स्कूल, शिशु प्रज्ञा सदन, सिद्दार्थ शिशु…