Logo

विश्वकप छनोट फुटबल : यूएईसँग फराकिलो अन्तरले हार्‍यो नेपाल, अब पाँच खेलको भर

काठमाडौँ । सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार नेपाली टोली आफ्नो पहिलो खेलमा पराजित भएको छ । समूह ‘एच’ अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले घरेलु मैदानमा नेपाललाई ४-० गोलको फराकिलो अन्तरले हराएको हो । नेपाली टोली खेलको पहिलो हाफमै ४-० गोलले पछाडि परेको थियो ।…