Logo

सुपर लिग : आजको खेलमा झापा र इलाम भिड्दै

काठमाडौं । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । आजको खेलमा झापा फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।