Logo

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, पहिलो खेलमा नेपाल किर्गिस्तानसँग खेल्दै

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । चार देश सम्मिलित च्याम्पियनसिप दशरथ रंगशालामा सुरू हुन लागेको हो । सोमबार दुई खेल हुँदैछन् । दिउँसो २ बजे हुने उद्घाटन खेलमा म्यानमार र लेवनानबीच हुनेछ । साँझ ६ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ । फिफा वरीयतामा कीर्गिस्तान नेपालभन्दा तल छ । नेपाल १०३ औं…