Logo

पहिलो ओभरमै गुल्सन झाले लिए पाकिस्तानको विकेट

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले पहिलो ओभरमै पहिलो विकेट गुमाएको छ । पहिलो ओभरको तेस्रो बलमा नेपाली बलर गुल्सन झाले विकेट लिएका हुन् ।  उनले पाकिस्तानी ओपनर ब्याट्सम्यान सामल हुसैनलाई शून्य रनमै आउट गराए ।…