Logo

पुलिसलाई हराउँदै चर्च ब्वाइज तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

बुटवल । ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रकेरमा ४–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित ९० मिनेटको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका…