Logo

भारत सेमिफाइनलमा, वेस्टइन्डिजलाई पाँच विकेटले हराउँदै अन्तिम चारमा प्रवेश

काठमाडौं । भारत आइतबार राति आईसीसी टी२० विश्वकप अन्तर्गत भएको खेलमा वेस्टइन्डिजलाई पाँच विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। अब भारतले आगामी मार्च ५ मा इंग्ल्यान्डसँग वानखेड़े स्टेडियममा सेमिफाइनल खेल्नेछ । कोलकाताको ईडन गार्डन्समा भएको खेलमा पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । रोस्टन चेजले ४० रन…