काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमनसामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल तयार पारेको हो ।
नेपालका दीपेन्द्रले सर्वाधिक ५१ रनको साझेदारी गरे । उनले ७६ बलमा चार चौका प्रहार गरे ।








प्रतिक्रिया