काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरवादमाथि रोमाञ्चक जित निकालेको छ । शनिबार कोलकाताको घरेलु मैदानमा भएको खेलमा सनराइर्जस हैदराबादलाई चार रनले पराजित गर्दै कोलकाताले विजयी सुरुवात गरेको हो । केकेआरले दिएको २०९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित ओभरमा सात विकेट गुमाउँदै २०४ रन मात्र बनाउन…