Logo

आर्सनल इंग्लिस प्रिमियर लिग अंक तालिकाको शीर्ष स्थानमा

काठमाडौं । उल्भ्सलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति उल्भ्सको मैदानमा २–० को जित निकाल्दै आर्सनलले एक अंकको अग्रता लिएको हो । प्रिमियर लिग तालिकामा ३२ खेल खेलेको म्यान्चेष्टर सिटी दोस्रो स्थानमा छ भने उल्भ्समाथि जित निकाल्दै आर्सनलले ७४ अंक जोडेको हो । उल्भ्सविरुद्ध महत्वपूर्ण तीन अंक दिलाउनका लागि…